अपडेड 12:30 PM-बामगठबन्धन अघिअघि, नेपाली काँग्रेस पछिपछि

Posted on: 09 Dec, 2017

प्रदेश ४–पर्वतको ताजा नतिजा
प्रतिनिधिसभा
पदम गिरी (बामगठबन्धन÷एमाले)–१६७३८
अर्जुन प्रसाद जोशी (नेपाली काँग्रेस)–११७०८

प्रदेशसभा (क)
नेत्रनाथ अधिकारी (बामगठबन्धन÷माओवादी केन्द्र)– ७२२८
नवराज गुरुङ (नेपाली काँग्रेस)–७०२३
प्रदेशसभा (ख)
विकास लम्साल (बाम गठबन्धन÷नेकपा एमाले) – ७२८१
राजेन्द्र तिवारी (नेपाली काँग्रेस) –६५३८

यस बिषयमा तपाइको प्रतिक्रिया...!