पर्वतमा काँग्रेस क्लिन स्वीप हुने संकेत ( यस्तो आयो पछिल्लो नतिजा)

Posted on: 09 Dec, 2017

प्रदेश ४–पर्वतको ताजा नतिजा
प्रतिनिधिसभा
पदम गिरी (बामगठबन्धन÷एमाले)–१७६६५
अर्जुन प्रसाद जोशी (नेपाली काँग्रेस)–१२२२९

प्रदेशसभा (क)
नेत्रनाथ अधिकारी (बामगठबन्धन÷माओवादी केन्द्र)– ८२४५
नवराज गुरुङ (नेपाली काँग्रेस)–७७१३
प्रदेशसभा (ख)
विकास लम्साल (बाम गठबन्धन÷नेकपा एमाले) – ८३६६
राजेन्द्र तिवारी (नेपाली काँग्रेस) –७१७८

यस बिषयमा तपाइको प्रतिक्रिया...!