अपडेट मत गिरी ७ हजार, नेत्र र विकास १÷१ हजारले अग्रता लिदै

Posted on: 09 Dec, 2017

प्रदेश ४–पर्वतको ताजा नतिजा
प्रतिनिधिसभा
पदम गिरी (बामगठबन्धन÷एमाले)–२००१५
अर्जुन प्रसाद जोशी (नेपाली काँग्रेस)–१३४१२

प्रदेशसभा (क)
नेत्रनाथ अधिकारी (बामगठबन्धन÷माओवादी केन्द्र)– ९१५६
नवराज गुरुङ (नेपाली काँग्रेस)–८१३७
प्रदेशसभा (ख)
विकास लम्साल (बाम गठबन्धन÷नेकपा एमाले) – ८९५४
राजेन्द्र तिवारी (नेपाली काँग्रेस) –७९७९

यस बिषयमा तपाइको प्रतिक्रिया...!