धौलागिरीबाट काँग्रेसलाई क्लीन स्वीप गर्ने अभियानको लिडिङ गर्दै पर्वत, दश हजार मतले अग्रता लिदै

Posted on: 09 Dec, 2017

प्रदेश ४–पर्वतको ताजा नतिजा 

प्रतिनिधिसभा क्षेत्रसंख्याः १

पदम गिरीः (एमाले) २१५४७ (अग्रता)

अर्जुन जोशीः (नेका) १५१३८

प्रदेशसभा क्षेत्रसंख्याः २

प्रदेशसभा (क)

नेत्र अधिकारीः(माओवादी केन्द्र) १०३७४ (अग्रता)

नवराज गुरुङः (नेका) ८९१२

प्रदेशसभा (ख)

विकास लम्सालः (एमाले) ९५३३ (अग्रता)

राजेन्द्र तिवारीः  (नेका) ८४२४

जम्मा गणना मतः ३८८१९


यस बिषयमा तपाइको प्रतिक्रिया...!