रामेछापमा बाम गठबन्धनले क्लिनस्विप गर्ने सम्भावना - यस्तो छ ताजा मत परिणाम

Posted on: 09 Dec, 2017

मङ्सिर २३, काठमाडौँ | रामेछापमा प्रतिनिधि सभा सहित प्रदेश सभामा बाम गठबन्धनले जित्ने सम्भावना रहेको छ | बाम गठबन्धनका उम्मेदवारहरुले प्रतिष्पर्धीहरुलाई धेरै मतान्तरले पछाडी छाडेका छन् | 

(हेर्नुहोस् ताजा मत अपडेट)

प्रतिनिधि सभा तर्फ

बाम गठबन्धन माओवादी नेता - श्याम कु श्रेष्ठ : २५६५१

नेपाली काङ्ग्रेस पुर्ण बहादुर तामाङ कान्छाराम : २०९६७

प्रदेश सभा 'क' तर्फ:

बाम गठबन्धन नेकपा एमाले शान्ति पौडेल : १४०७९

नेपाली काङ्ग्रेस नेता -रत्न कार्की-९००५

प्रदेश सभा 'ख' तर्फ

बाम गठबन्धन नेकपा एमाले कैलाश ढुङेल :२२७८०

नेपाली काङ्ग्रेस जित ब मगर :११७५०

यस बिषयमा तपाइको प्रतिक्रिया...!