यस्तो आयो सल्यानको पछिल्लो मत परिणाम, कसले बाजी मार्ला ?

Posted on: 10 Dec, 2017

मंसिर २४, सल्यान । सल्यानमा सुरुवाती चरण देखि मतगनणा गर्दा बाम गठबन्धनले अग्रता कायम गराखेको छ । पछिल्लो मतपरिणाम  यस्तो छ ।


प्रतिनिधि सभामा ३६४०८ मतगणना गर्दा

ने.क.पा.( माओवादी केन्द्र ) – टेक बहादुर बस्नेत :  १९४८८

नेपाली काँग्रेस – राजेन्द्र बहादुर शाह : ११८८१


प्रदेश सभा (क) को नतिजा

गुलाब जंग शाह (सुर्य ) – ११३२९

भिम प्रकाश शर्मा ( बालक) – ४५१९

एक राज डि.सी. (रुख) – ६१५२


प्रदेश सभा (ख) को नतिजा

प्रकास ज्वाला (सुर्य) –११०२५

डिल्ली रेग्मी ( रुख) – ६२८६

राजेन्द्र बिर राई ( गाई) –२८७७ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!