सप्तरी प्रदेश २ (ख)मा राजपा महासचिव सुमन विजयी

Posted on: 10 Dec, 2017

मङ्सिर २४, सप्तरी (रासस) | सप्तरी क्षेत्र नं २ को प्रदेश (ख) मा राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष कुमार सुमन आठ हजार ९३९ मत ल्याएर विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका महेशकुमार यादवले चार हजार ९८६ मत प्राप्त गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!