दिपायल राजधानी माग्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी

Posted on: 13 Jan, 2018

प्रकाश बम/पुस २९, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी रहेको छ । 

आज १८ औ दिन क्षेत्रिय प्रदिपायल राजधानी माग्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी सासन कार्यलय अगाडी निर्माण ब्यवसायिहरुले धर्ना दिएका छन् ।


त्यस्तै राजधानिका लागि पाँच दिन देखि रिले अनसन समेत क्षेत्रिय प्रसासन अगाडी चली रहेको छ । 

राजधानि दिपायल नतोकिए सम्म आन्दोलनका कार्यक्रम निरन्त चलिरहने संघर्ष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले  साझा सबाललाई जानकारी दिनुभयो ।

साताब्यापी धर्ना कार्यक्रम अन्र्तगत आईतबार नागरीक समाले धर्ना दिने कार्यक्र रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!