बझाङमा नेकपाका कार्यकर्ताद्धारा जिल्ला शिक्षा अधिकारी माथी कालो मोसो

Posted on: 21 Mar, 2018

टेकेन्द्र बोहरा | चैत ७, बझाङ | बझाङका जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिहँ माथी कालो मोसो दलिएको छ। नेपाल कम्युनिस्ट पाटीको नेतृत्वको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीले सिंह माथी कार्यकक्षमै गएर कालोमोसो दलेको हो ।

बुधबार विहान जिल्ला शिक्षा कार्यलयको कार्यकक्षमा नै गएर कालो मुसो दलिएको प्रत्यक्षदर्शी शिक्षक विरेन्द्र बहादुर सिहँले जानकारी दिएका छन । 

जिल्ला शिक्षा अधिकारी सिंहले लाखौ रकम भ्रष्टाचार गरेकोले कालोमोसो दलेको अखील क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र विकले बताए । 

भवन, लाईब्रेरी र कम्प्युटर वितरणमा लाखौ रुपैया भ्रटचार गरेको आरोपमा जिल्ला शिक्षा अधिकारी माथी कालो मोसो दलेर सांकेतिक कारवाही गरेको बिकले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!