एमालेले २४१ जना केन्द्रीय सदस्यको नामावली टुंगो लगायो, को को परे ? (नामसहित)

Posted on: 20 May, 2018

जेठ ६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ ।

एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन माओवादी केन्द्रसँग भएको सहमतिअनुसार ४४१ सदस्यीय केन्द्रीय समितिमध्ये २४१ सदस्य भाग पाएको थियो । जसअनुसार एमालेले तत्कालिन केन्द्रीय समितिमा रहेका सदस्य र हाल ४५ जना थप गरी २४१ जनाको नाम टुंगो लगाएको हो ।

पूर्व एमालेको स्थायी समितिले ४१ सदस्यको नाम टुङ्ग्याउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । सोहि अनुसार ४५ जनाको नाम टुंगो लगाएसँगै तत्कालिन एमालेले भागमा पाएको सबै केन्द्रीय सदस्यको सूची टुंगो लागेको हो ।

तत्कालिन एमालेबाट टुंगो लगाइएको नाम अब एकीकृत पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डले अनुमोदन गर्नुपर्ने बताइएको छ ।

यसैबीच तत्कालीन माओवादीको केन्द्रको भागमा परेको २०० केन्द्रीय सदस्य मध्ये ८४ जनाको नाम तय भएका छन् ।

माओवादी केन्द्र हुँदा सचिवालयमा रहेका ८४ जना स्वत केन्द्रीय सदस्य भएका हुन् । त्यसबाहेक अन्य ११६ जना छान्ने काम जारी छ ।

यस्त छन् एमालेबाट छानिएका केन्द्रीय सदस्यः

केपी अ‍ोली,

झलनाथ खनाल,

माधव नेपाल,

वामदेव गौतम,

युवराज ज्ञवाली,

अष्टलक्ष्मी शाक्य,

भीम रावल,

ईश्वर पोखरेल,

विष्णु पौडेल,

घनश्याम भुसाल,

पृथ्वी सुव्वा गुरुङ,

प्रदिप ज्ञवाली,

भीम आचार्य,

गोकर्ण विष्ट,

योगेश भट्टराई,

सुवास नेम्वाङ,

किरण गुरुङ,

छविलाल विश्वकर्मा,

मुकुन्द न्यौपाने,

सत्यनारायाण मण्डल,

सुरेन्द्र पाण्डे,

शंकर पोखरेल,

अमृत बोहरा,

सोमनाथ प्यासी,

पुष्प कँडेल,

केशव प्रसाद बडाल,

अरुण नेपाल,

काशीनाथ अधिकारी,

गंगालाल तुलाधर,

थममाया थापा,

नागेन्द्र चौधरी,

प्रदिप नेपाल,

प्रकाश ज्वाला,

परशुराम मेघी गुरुङ,

पशुपति चौलागाई,

खगेन्द्र चुडाल,

झपट रावल,

डा. देउमान सम्वाहहाङ्फे,

देवशंकर पौडेल,

प्रलाद गिरी,

भास्कर काफ्ले,

मानबहादुर जि.सी,

यमलाल कँडेल,

रघुजी पन्त,

राजेन्द्रप्रसाद पाण्डे,

राधा ज्ञवाली,

रामप्रित पासवान,

लालबाबु पण्डित,

डा. विजय पौडेल,

बिष्णु रिमाल,

श्रीमाया थकाली,

कर्ण थापा,

गोकुल घर्तिमगर,

गोरख बोगटी,

गौरा प्रसाद कोइराला,

जगत विश्वकर्मा,

जगन्नाथ खतिवडा,

तुलबहादुर गुरुङ,

दलबहादुर राना,

डा. वंशीधर मिश्र,

भागवत विश्वासी,

युवराज कार्की,

योगनारायण यादव,

शत्रुध्न महतो,

शेरधन राई,

सानुकुमार श्रेष्ठ,

ईश्वरी रिजाल,

एकराज विश्वकर्मा,

कमलादेवी महतो,

खगेन्द्र राई,

खिमलाल भट्टराई,

प्रकाश शाह,

प्रतापलाल श्रेष्ठ,

पुरणसिंह दयाल,

प्रेम बहादुर आले,

प्रेमल खनाल,

विना श्रेष्ठ,

भगवती चौधरी,

भुपेन्द्र थापा,

भैरवबहादुर सिंह,

मना केसी,

माधव ढुंगेल,

माधव अर्याल,

मेटमणी चौधरी,

मोहना बाँनियाँ,

रचना खड्का,

रविन कोइराला,

राजन राई,

लालबहादुर थापा,

लिलागिरी,

लिलानाथ श्रेष्ठ,

विजय गुरुङ,

विरोध खतिवडा,

विश्वनाथ प्याकुरेल,

शिवमाया तुम्बाहाम्फे,

शेरबहादुर तामाङ,

सावित्रा भुसाल,

सिराज अ फारुकी,

सितागिरी ओली,

सिता पौडेल,

सृजित शाक्य,

सूर्य थापा,

सुशिला नेपाल,

सोम पाण्डे,

श्रीप्रसाद साह,

हिक्मत कार्की,

ज्ञानबहादुर भुजेल,

बिन्दा पाण्डे,

बेदुराम भुसाल,

भानुभक्त ढकाल,

महेन्द्र पाण्डे,

कृष्णगोपाल श्रेष्ठ,

कल्याणी खड्का,

घनेन्द्र बस्नेत,

जया घिमिरे,

देवराज घिमिरे,

प्रेमेश हमाल,

बिजय सुब्बा,

रामकुमार ज्ञवाली,

सुनम प्याकुरेल,

हरि पराजुली

सुनम प्याकुरेल,

कमलजङ्ग राई दनुवार,

कृष्ण खनाल,

किशोर अधिकारी,

खेमप्रसाद लोहनी,

गणेश पहाडी,

गुलावजङ्ग शाह,

गोबिन्द बहादुर नेपाली,

तिलक महत,

तिबहादुर विक,

तैयव हुसेन,

राजबहादुर बुढा,

रामरति देवी राम,

रामशरण बस्नेत,

लक्ष्मी पोखरेल,

विक्रम शाही,

विशाल भट्टराई

शेरबहादुर केसी,

सिता सुन्दास

सुरेन्द्र मानन्धर,

सोम मिश्र,

हरिबहादुर राई,

हशंराज शाअही,

खेममान खड्का,

गणेश सिंह ठगुन्ना,

गरिमा शाह,

गोमा देवकोटा,

चुणामणी जंगली,

जगदीशप्रसाद कुसियत,

जयन्ती राई,

जीवन घिमिरे,

जीवनराम श्रेष्ठ

टंक कार्की,

ठाकुर गैरे,

डम्बरसिंह सम्बाहाम्फे,

नजिर मियाँ,

पद्मा अर्याल

पार्वत गुरुङ,

बलविरप्रसाद चौधरी,

बलदेव चौधरी,

बैजनाथ चौधरी,

बोमबहादुर विक,

भैरवसुन्दर श्रेष्ठ,

ममता गिरी,

महमद म अन्सारी,

महिम लिम्बु,

महेश्वर पाठक,

मायानाथ अधिकारी,

यज्ञराज सुनुवार,

रविन्द्र अधिकारी,

राजन भट्टराई,

राजेन्द्र कुमार राई,

रामबकुमारी झक्री

लक्ष्मण पौडेल,

दिनेशचन्द्र निरौला,

निरा जैरु,

निरुदेवी पाल,

केदार न्यौपाने

धर्मनाथ शाह,

रामचन्द्र यादव,

गंगा यादव,

धर्मनाथ यादव,

रामचन्द्रशाह तेली ,

रामदयाल मण्डल,

रत्तृश्वर गोइत,

रविन्द्र बैठा,

यदुवंश झा,

हरिनारायण महतो,

रघुवीर महासेठ,

लालबाबु यादव,

नारदमुनी राना,

जुली महतो,

मन्जु चौधरी,

गणेश तिमल्सीना,

खगराज अधिकारी,

राजेन्द्र गौतम,

नरेश खरेल,

गुरु वराल,

देवी ज्ञवाली,

भानुभक्त जोशी,

केशवलाल श्रेष्ठ,

अच्युत मैनाली

देवेन्द्र दाहाल,

युवराज खतिवडा,

विनोद श्रेष्ठ,

आनन्दा पाखरेल,

बलराम बाँस्कोटा,

डोरमनी पौडेल,

कैलाश ढुङ्गेल,

गोकुल बाँस्कोटा,

लिला भण्डारी,

विमला घिमिरे,

तिलकुमार मेनुङ,

महेश बस्नेत,

वसन्त मानन्धर,

विनोद ढकाल,

महेश रेग्मी,

गौरी वली,

रामेश्वर फुयाल,

लक्ष्मण ज्ञवाली,

चन्द्रबहादुर शाही,

नरुलाल चोधरी,

समिन अन्सारी,

अहेन्द्र सुन्दर नेम्वाङ,

हिम कार्की,

श्रीनाथ बराल,

रविन्द्र अधिकारी,

निरज प्रसाद आचार्य,

विष्णु रिजाल,

दिलु पन्त,

रामेश्वर राना,

दयालबहादुर शाही,

टेकबहादुर राना,

शारदा सुवेदी,

प्रमोल नारायण शाह,

पुन्य गौतम,

सन्धयबहादुर भण्डारी,

गोविन्द विक्रम शाह,

कृष्ण राई

यस बिषयमा तपाइको प्रतिक्रिया...!