मुल्यबृद्धिको बिरोधमा धादिङबेशीमा नेविसंघको प्रदर्शन

Posted on: 14 Jun, 2018

जेठ ३१ काठमाण्डौ | नेपाली काँग्रेस निकट बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघले मुल्यबृद्धिको बिरोधमा आज धादिङबेशीमा प्रदर्शन गरेको छ ।


सरकारले पेट्रोलियम पदार्थ लगायत अत्यावस्यक खाद्यान्न सामाग्रीको मूल्य बढाएको विरोधमा देशैभरी प्रदर्शन गरिरहेको बेला आज धादिङमा पनि प्रदर्शन गरेको छ | 

प्रदर्शनका क्रममा प्रहरीसँग भएको घम्साघम्सीमा जिल्ला अध्यक्ष र्इश्वर अधिकारी सामान्य घार्इते भएको नेविसंघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!