बैतडीबाट नेकपा सुदुरपश्चिम प्रदेश कमिटीमा १९ जना परे (नामावली सहित)

Posted on: 03 Dec, 2018

मङ्सिर १७, बैतडी | बैतडी जिल्लाबाट नेकपा सुदुरपश्चिम प्रदेश कमिटीमा ९ जना परेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेकोमा जिल्लाबाट साविक एमालेबाट ९, साविक माओवादी केन्द्रबाट ८ जना र राप्रपाबाट नेकपा प्रवेश गरेका २ जनाको नाम परेको छ । 

सुदूर पश्चिम प्रदेश कमिटी १८३ सदस्यीय बनेको छ । त्यसमा तत्कालीन एमालेबाट १०० र माओवादी केन्द्रबाट ८३ जना अटाएका छन् । 

बैतडीबाट प्रदेश कमिटिमा पर्नेहरुको नामावली हेर्नुहोस् 

१. माया भट्ट बैतडी सदस्य – प्रदेश संगठन कमिटी

२. दामोदर भण्डारी वैतडी सदस्य – प्रदेश संगठन कमिटी

३. परमानन्द भट्ट बैतडी सदस्य – प्रदेश संगठन कमिटी

४. महादेव भट्ट बैतडी सदस्य – प्रदेश संगठन कमिटी

५. जानकी अवस्थी बैतडी सदस्य – प्रदेश संगठन कमिटी

६. नन्दादेवी धामी वैतडी सदस्य – प्रदेश संगठन कमिटी

७. नरेन्द्र विष्ट बैतडी सदस्य – अञ्चल समन्वय कमिटी

८. नरेश वि.क. बैतडी सदस्य – अञ्चल समन्वय कमिटी

९. लिलाधर भट्ट बैतडी सचिव – जिल्ला कमिटी

१०. पुस्कर राज जोशी बैतडी प्रवेशी – राप्रपा, केन्द्रीय सदस्य

११. मोहन थापा बैतडी प्रवेशी – राप्रपा, केन्द्रीय सदस्य

१२. प्रेमप्रकाश भट्ट वैतडी नेकपा (माओवादी केन्द्र)

१३. रण वहादुर कुँवर वैतडी नेकपा (माओवादी केन्द्र)

१४. भुवन चन्द्र विक वैतडी नेकपा (माओवादी केन्द्र)

१५. टिकाराम भट्ट (ज्योति) वैतडी नेकपा (माओवादी केन्द्र)

१६. विक्रम कुँवर वैतडी नेकपा (माओवादी केन्द्र)

१७. शंकर सिंह भण्डारी वैतडी नेकपा (माओवादी केन्द्र)

१८. जानकि ऐर वैतडी नेकपा (माओवादी केन्द्र)

१९. धर्मसिंह ऐर वैतडी नेकपा (माओवादी केन्द्र)

यस बिषयमा तपाइको प्रतिक्रिया...!