सरकारविरुद्ध नारा लेखेको बेलुन उडाउदै नेबिसंघले गर्यो बिरोध प्रदर्शन

Posted on: 01 Feb, 2019

माघ १८, काठमाडौँ । नेविसंघले सिंहदरबारको मुल गेटमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

बेलुनमा सरकारविरुद्ध नारा लेखेर सिंहदरबार अगाडीबाट बेलुन उडाउदै बिरोध प्रदर्शन गरेको हो । उक्त प्रदर्शनको नेतृत्व नेविसंघका केन्द्रिय सदस्य सुशील भट्टले गरेका हुन् । प्रदर्शनमा निरन्जन थापा, पुर्व केन्द्रिय सदस्य गणेश सापकोटा, जानुका पन्त ,सुसान्त आचार्य, संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ ,बिजय ढुङ्गाना, सुदिप अधिकारी, लगायतका विद्यार्थीहरु सहभागी थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!