बिप्लब निकट नेकपाका जिल्ला स्रेक्रेटरी खडका प्रकाउ

Posted on: 03 Mar, 2019

लक्ष्मी अर्याल | फागुन १९, गुल्मी | बिप्लब निकट नेकपाका जिल्ला स्रेक्रेटरी खिम बहादुर खडकालाई प्रहरीले प्रकाउ गरेको छ ।

खडकालाई सामाजिक रुपमा शान्ती खलल पुर्याएको आरोपमा तम्घासबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खडकाले जानकारी दिए । खडकाका अनुसार म्याद थप गरि अनुसन्धान गरिएको जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!