संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन सुरु (भिडियो)

Posted on: 24 Mar, 2019

चैत १०, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन् । 

संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । आइतबारको दोस्रो बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् ।  पुस ११ गते सुरु भएको चालू हिउँदे अधिवेशन  सकिएपछि बजेट अधिवेशन सुरु हुनेछ। 

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिका विषयमा संसदलाई जानकारी गराइरहेका छन् । 

भिडियो हेर्नुहोस - प्रतिनिधिसभाको बैठकबाट प्रत्यक्ष:


यस बिषयमा तपाइको प्रतिक्रिया...!