प्रधानमन्त्रीले भोली राष्ट्रका नाममा सम्बोधन गर्ने

Posted on: 13 Apr, 2019

चैत ३०, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (वैशाख १ गते) आइतबार बिहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

नव वर्ष २०७६ सालका अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामनासहित राष्ट्रका नाममा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले राससलाई जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!