विप्लवको बन्द छल्दै किन सुुकुटे पुगे प्रचण्ड ?

Posted on: 18 Apr, 2019

वैशाख ५, सिन्धुपाल्चोक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन कम चले पनि नेकपा अध्यक्ष प्रचण्ड पत्नी संगै सुकुटे पुगेका हुन् ।

दाहालका साथमा नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा सुकुटे पुगेका हुन् । उनीहरु सुकुटे बीच रिसोर्टमा बस्नेछन् । प्रचण्ड आरामका सुकुटे पुगेका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!