प्रधानमन्त्री ओलीले गुठी विधेयकबारे छलफल बनाए तिब्र, उपत्यकाका सांसदको बैठक

Posted on: 17 Jun, 2019

असार २, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गुठि  विधेयकबारे छलफल तिब्र बनाएकाछन | एक साताको युरोप  भ्रमणबाट फर्किए लगतै  आइतबार त्रिभुबन अन्तराष्टिय विमानस्थलमा पत्रकार सम्मेलन गरी  विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिएका थिए |

सोहि बिषयमा छलफल गर्न  प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाएका छन् । सत्तारुढ नेकपाकै उपत्यकाका सांसदहरु विधेयक फिर्ता लिनुपर्ने पक्षमा छन् । एक सांसदले भने, ‘त्यसअनुसार नै निर्णय आउने सम्भावना छ ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!