प्रधानमन्त्री आज संसदमा सम्बोधन गर्दै , युरोप भ्रमण बारे जानकारी

Posted on: 18 Jun, 2019

असार ३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो युरोप भ्रमण बारे जानकारी दिन र संसदमा उठेका प्रश्नको जवाफ दिनका  लागि संसदमा आज सम्बोधन गर्ने भएका छन् | एक साताको युरोप भ्रमण पछि आइतबार स्वदेश फिर्ता भएका थिए |  संसदीय प्रणालीमा राजकीय भ्रमण पछि र अघि संसद लाई जानकारी गराउने ब्यबस्था छ त्यही अनुरुप आज दिउसो ११ बजे संसदमा सम्बोधन गर्नलागेका हुन् |

संसदमा पेस  भएका बिधेयक बारेमा आज सरकारको धारणा राख्ने छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!