संसद अबरुद पछि पत्रकार सम्मेलन गर्दै प्रम ओली

Posted on: 18 Jun, 2019

असार ३ , काठमाडौँ | आज बिहान बसेको संसद बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीका कारण अबरुद भएको छ |

सोहि बैठकमा प्रधानमन्त्रीको सम्बोधन रहेको थियो | 

प्रधानमन्त्री एक साताको युरोप भ्रमण पछि आज समसामयिक राजनितिक र संसदमा पेश भेएको विधेयकको बारेमा सरकारको धारणा  राख्ने कार्यक्रम रहेको थियो | कांग्रेसको संसद अबरुद पछि बिलुकी ५ बजे प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्नलागेका हुन् | 

संसद बैठक भोलि दिउसो ११ बजे बस्ने गरि स्थगित भएको छ  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!