कांग्रेसले संसदमा असंसदीय,अमर्यादित व्यवहार देखायो : प्रम ओली

Posted on: 18 Jun, 2019

 असार ३, काठमाडौँ  | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि संसदमा असंसदीय, अमर्यादित व्यवहार देखाएको आरोप लगाएका छन् । 

संसदमा आफूले सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आचश्र्य लाग्दो भएको बताए । मंगलबार साँझ पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले  भने प्रधानमन्त्रीले  भन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहट देखाएको बताए |  देश बासि सम्पूर्णले  सोच्ननुपर्ने अवस्था आएको छ उनले भने | लामो दुख कस्ट गरेर प्राप्त गरेको लोकतन्त्र हो, त्यसकारण लडाई लाई बार्ता बाट समाधान गर्नु पर्ने हुन्छ उनले भने |

लोकतन्त्र बिगार्ने गतिबिधि आफुलाई सह्य हुन नसक्ने , बिकास बिरोधि गतिबिधि मान्ने नहुने उनले उनले बताए |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!