लोकतन्त्र बिरोधि बिधेयक कुनै हालतमा पासहुन दिदैनौ : सभापति देउवा

Posted on: 19 Jun, 2019

असार ४, काठमाडौँ | आज बसेको प्रतिनिधि सभा बैठकमा  बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउबाले प्रधामन्त्री केपी शर्मा ओलीको युरोप भ्रमण कुनै उपलब्धिमुलक नभएको टिप्पणी गरेका छन |

गुठि बिधेयक सरकारले फिर्ता लिएकोमा आफुहरुlले सकारात्मक रुपमा लिएको बताएका छन् | प्रजातान्त्रिक देशहरुमा प्रेस स्वतन्त्रता ,मानव अधिकार जस्ता कुराहरु जनाताको नैसर्गिक अधिकार भएको उनले प्रस्ट पारे |

सेना परिचालनमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको प्रति आपति जनाका छन् | सरकारले संसदमा ल्याएको  मिडीया विधेयक पास हुन नदिने उनले बताए | संबिधान बिरोधि विधेक भएकोले कुनै हालतमा पासहुन नदिने, कांग्रेस अझै ससक्त ढंगले अगाडी बढ्ने उनले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!