कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बगरमै पिर्का राखेर लिए सलामी !

Posted on: 16 Aug, 2019

साउन ३१, सुर्खेत  | बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खोलाको बगरमा पिर्कामा उभिएर सलामी लिएका छन् | गृहनगर पचालझरनाको लाफाखोलामै पिर्का राखेर सलामी लिएका हुन्। खोला किनारको बगरमा रातो कपडाले बेरेको पिर्कामा उभिएर प्रहरी टोलीको सलामी लिएका हुन् । 

 गृहनगरमा उनलाई क्रान्तिकारी नेताका रूपमा लिने गरिएको थियो ।तर उनले लिएको सलामीको भने आलोचना भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!