स्पेनका लागि राजदूतमा पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा नियुक्त

Posted on: 26 Sep, 2019

असोज ९, काठमाडौं | पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूतमा  नियुक्त भएकी छन् | सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन् |

उनी हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!