काठमाडौँमा घन्कियो ‘गो ब्याक इण्डिया’को नारा

Posted on: 06 Nov, 2019

कात्तिक २०, काठमाडौं | हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमि राखेपछि विभिन्न बिद्यार्थी संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् | सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग-अलग प्रदर्शन गरेका हुन् ।


 विद्यार्थी संगठनले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाएका थिए |



यस बिषयमा तपाइको प्रतिक्रिया...!