प्रचण्ड र बंगलादेशका राष्ट्रपति बीच भेटबार्ता

Posted on: 13 Nov, 2019

कार्तिक २७, काठमाडौँ | बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बिच भेटबार्ता भएको छ | चार दिने  भ्रमणमा नेपाल आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रचण्ड बिच  बुधबार भेटबार्ता भएक परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ |


नेपाली प्रतिनिधि मण्डलसहित प्रचण्ड होटेल मेरियट पुगेका थिए | यसअघि हमिदले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई भेटेका छन् | ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आएका थिए |


यस बिषयमा तपाइको प्रतिक्रिया...!