बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्री ओली बिच भेटबार्ता

Posted on: 13 Nov, 2019

कार्तिक २७, काठमाडौँ | बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटबार्ता भएको छ | चार दिने नेपाल भ्रमणमा रहेका राष्ट्रपति अब्दुल हमिदले बुधबार प्रधानमन्त्री ओलीलाई भेटेका छन् | 

बुधबार नै राष्ट्रपति हमिदले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस सभापति देउवा र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए | राष्ट्रपति हमिद मंगलबार नेपाल आएका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!