नेकपा सचिवालय बैठकको निर्णय,पाँच वर्षओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

Posted on: 20 Nov, 2019

मंसिर ४, काठमाडौं | सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपाको सचिवालय बैठकले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने र पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेको छ | 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!