देउवालाई नारायणकाजीको यस्तो जवाफ

Posted on: 24 Nov, 2019

मंसिर ६, काठमाडौं | भारतले सार्वजनिक गरेको नक्साका बारेमा नेपाली कांग्रेस सभापति एवंम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अक्षम्य धारणा व्यक्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् |

कांग्रेस सभापति देउवाले कास्कीमा शनिबार आयोजित चुनावीसभामा भारतले विवादित नक्सा प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै छापेको आरोप लगाएका थिए | उक्त बिषयमा टिप्पणी गर्दै नारानिकाजी श्रेष्ठले देउवाले बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ भनेका छन् |

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका नेपाली भूमि आफ्नोमा राखेर भारतले सार्वजनिक गरेको नक्साको विरोध भइरहेका बेला देउवाको यस्तो धारणा व्यक्त गरेका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!