प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न ग्राण्डी अस्पतालमा

Posted on: 24 Nov, 2019

मंसिर ८, काठमाडौँ | नियमित स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल पुगेका छ | उनी नियमित स्वास्थ्य जाचका लागि आज दिउसो अस्पताल गएको बताइएको छ | ओलीले गत साता मिर्गौलाको डायालासिस गराएका थिए |

आज पनि सोहि नियमित स्वास्थ्य उपचारको लागि गएको बताइएको छ | उनको १२ बर्ष अघि  मिर्गौला प्रत्यारोपण गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!