स्वास्थ्य लाभको कामना गर्ने सबैलाई दिए प्रधानमन्त्री ओलीले धन्यवाद

Posted on: 28 Nov, 2019

मंसिर १२, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् |

ओलीको स्वास्थ्यमा सुधार आएको छ | बिहिबार बिहान ट्वीट गर्दै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए | र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यावाद दिएका हुन् |

पेटमा अचानक समस्या आएपछि प्रधानमन्त्रीलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो भने एपेन्डिसाइटिसको शल्यक्रिया पनि गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!