मन्त्री बाँस्कोटाले गरे मन्त्रिपरिषद बैठकका दुई निर्णय सार्वजनिक

Posted on: 28 Nov, 2019

मंसिर १२,काठमाडौँ | सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पछिल्लो मन्त्रिपरिषद बैठकका दुई निर्णय सार्वजनिक गरेका छन् | बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णय सार्वजनिक गरेका हुन् |

नेपाल भारत पारबहन सन्धि पुनरावलोकनसम्बन्धी सहससचवस्तरीय बैठकका लागि उद्योग बाणिज्य तथा आपूर्ति मनत्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन र भुमीसम्बनधी एकिकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ |

निर्णय सार्वजनिक गर्नु भन्दा पहिलेनै पुनरावलोकनसम्बन्धी बैठक बसिसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!