राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा

Posted on: 29 Nov, 2019

मंसिर १३, काठमाडौँ | राष्ट्रपति बिद्यादेवी भण्डारी जनकपुर पुगेकी छन् | उनले जनकपुरमा रहेको रामजानकी मन्दिरको दर्शन गरेकी छन् | भारतको अयोध्याबाट जनकपुरमा आउने जन्तीको स्वागत गर्न उनी जनकपुर प्रस्थान गरेकी हुन् |

मन्दिरको पूजा पछि भण्डारी  प्रदेश नम्बर २ सरकारद्वारा आयोजित दिवा भोजमा पनि सामेल हुन मुख्यमन्त्री कार्यालय पुगेकी छिन | त्यसपछि रङ्गभूमि मैदानमा सम्बोधन गरी जन्तिलाई स्वास्वागत गर्ने कार्यक्रम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!