पोखरामा विद्या भट्टराईको अग्रता कायमै, कति छ मतान्तर ?

Posted on: 01 Dec, 2019

मंसिर १५, पोखरा | कास्की क्षेत्र् -२ मा नेकपाकी उमेरद्वार विद्या भट्टराईले अग्रता लिएकी छन् | उनले अहिले सम्म  ४ हजार ५ सय ८३ ले अग्रता कायमै राखेकि छन् | सुरुमा उनले  १ हजार १ सयले लिड गरेकी थिइन् | पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिए संगै उनले ८२६५ मतले नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेकी छन् |

नेकपाकी उमेरदवार भट्टराईले ८२६५ प्राप्त गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३६८२ मतका साथ उलाई पछ्याई रहेका छन् | उक्त उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ | यहाँ ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!