नेपालका लागि भारतीय राजदुतको कार्यकाल सकियो

Posted on: 17 Dec, 2019

पुस १, काठमाडौं | नेपालका लागि भारतीय राजदुत  मञ्जीव सिंह पुरीको तिन बर्षिय कार्यकाल पुरा भइसकेको छ |

आज काठमाडौँ स्थित भारतीय राजदुतावासले उनको विदाई कार्यक्रम आयोजना गरेको छ | भारतले अब नेपालका लागि नयाँ राजदुत कसलाई पठाउने भन्ने एकिन गरेको छैन |

नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!