विप्लव समूहका ५ नेता पक्राउ

Posted on: 22 Dec, 2019

पुस ६, काठमाडौं | बम विस्फोटको आरोपमा विप्लव समूहका ५ नेता पक्राउ परेका छन् | 

पक्राउ पर्नेमा सञ्जीव लामा, तिलकबहादुर गुरुङ, वकिल घर्तीमगर, त्रिलोचन विक र दुर्खाबहादुर तामाङ रहेका छन् |

वैदेशिक रोजगार ब्यवसायी रोहन गुरुङको घरमा बम विस्फोट गराएको आरोपमा उनीहरुलाई प्रहरीको विशेष ब्यूरोको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!