उपेन्द्र यादवद्वारा मन्त्री पदबाट राजीनामा

Posted on: 24 Dec, 2019

पुस ८, काठमाडौँ | नेपाल सरकारका उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका छन् | उनको समाजवादी पार्टीले सरकार छाडे संगै यादवले राजिनामा दिएका हुन् |

संविधान संशोधनको प्रश्ताव प्रधानमन्त्रीले अस्विकार गरेका थिए | संविधान संसोधनको माग सहित उपेन्द्र यादवको समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो |

यो पनि पढ्नुहोस 

उपेन्द्र यादवको समाजवादी पार्टीले सरकार छाड्ने, यस्तो छ संविधान संशोधनको प्रश्ताव



यस बिषयमा तपाइको प्रतिक्रिया...!