गण्डकी प्रदेशमा पुस १५ गते सार्वजनिक बिदा

Posted on: 28 Dec, 2019

पुस १२, काठमाडौँ | पुस १५ गते मंगलबार गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ | तमु ल्होसारको अबसरमा बिदा दिने निर्णय  मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए |

तमु समुदायले ल्होसारमा बिदा दिनुपर्ने माग गर्दै आएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!