मन्त्रिपरिषद् बैठकका १४ निर्णय यस्ता छन् (सूचि सहित )

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौँ | पुस १४ गते बसेको  मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ | हीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् |

उक्त बैठकले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ | उनलाई ५ वर्षका लागि पुनः नियुक्त गरिएको हो | यस्तै गैरकानुनी रुपमा नेपालमा बस्दै आएका इजिप्टका ४ जना नागरिकलाई देशनिकाला गर्ने, राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा १३ जना व्यक्ति तथा परिवारलाई आर्थिक सहायताबापत १२ लाख उपलब्ध गराउनेलगायतका १४ वटा निर्णय भएको छ |

यस्ता छन् मन्त्री परिषद्का निर्णय हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!