स्थिर सरकारको अस्थिर प्रवृत्ति:प्रकाशशरण महत

Posted on: 15 Jan, 2020

माघ १, काठमाडौँ | नेकपाको अस्थिर प्रवृत्तिले सभामुख चयन प्रक्रिया ढिलाइ भएको प्रमुख प्रतिपक्ष दल नेपालि कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताएका छन् | नेकपाको कारणले संसद समेत बन्धक भएको बताएका छन् |

गोकर्णमा बुधबार तारेभीर महोत्सव उद्घाटन गर्दै  महतले ओली नेतृत्वको सरकार स्थिर भए पनि नेकपाको अस्थिर प्रवृत्तिले सभामुख चयन हुन् नसक्दा संसद बन्धक भएको बताएका हुन् | उनले भने  'सरकार स्थिर छ तर उसको प्रवृत्ति अस्थिर छ' |

नेकपाको बहुमतको सरकार भएपनि सभामुख उम्मेदवार चयन गर्न नसक्नु लज्जास्पद भएको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!