शिवमाया तुम्बाहाङफेले दिईन उपसभामुखबाट राजीनामा

Posted on: 20 Jan, 2020

माघ ६, काठमाडौं | शिवमाया तुम्बाहाङफेले उपसभामुख पदबाट राजिनामा दिएकी छन् | आज बसेको प्रतिनिधि सभालाई सम्बोधनगर्दै उनले राजिनामाको घोषणा गरेकी हुन् |

सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको उनले बताइन |


यस बिषयमा तपाइको प्रतिक्रिया...!