प्रधानमन्त्री ओलीले दिए देउवालाई जवाफ

Posted on: 29 Jan, 2020

माघ १५, काठमाडौँ | मंगलबार बसेको संसदमा सम्बोधन गर्नेक्रममा आफूले कोरोना भाइरसतर्फ संकेत गर्दै धक्काको कुरा उठाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् | नवनिर्वाचत संसद अग्निप्रसाद सापकोटालाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले भ्रमण वर्ष २०२० को सुरूमा प्राकृतिक धक्का लागेको बताएका थिए |

ओलीले भने,‘के को धक्का कहाँको धक्का भन्ने कुरा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भाइरसको कुरा गरेको थिएँ | देउवालाई जवाफ दिंदै  बुधबार केन्द्रीय कमिटी बैठकमा आफूले कोरोना भाइरसको कुरालाई धक्का भनेको ओलीले प्रष्ट पारे |

मंगलबार संसदमा देउवाले के को धक्का,कंहाबाट आयो ? हामी पनि सुनौन देउवाले ओलीलाई लक्षित गर्दै भनेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!