नेपाली कांग्रेसका संसद दुर्गाप्रसाद उपाध्यायको निधन

Posted on: 14 Feb, 2020

फागुन २, रुपन्देही | ग्रेस नेता एवं  राष्ट्रिय सभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ | ५० वर्षीय उपाध्यायको रुपन्देहीमा रहेको आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको हो |

उनी क्यान्सर रोगबाट पिडित थिए |

उनी २०४६ सालको जनआन्दोलनदेखि काङ्ग्रेसमा आबद्ध रहेका थिए |

उनको शुक्रबार नै लुम्बिनीमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!