श्रममन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि गंगालाल अस्पतालमा परिक्षण हुँदै

Posted on: 17 May, 2020

जेठ ४, काठमाडौं‍। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको स्वास्थ्यमा समस्या देखिएको छ । 

मन्त्री यादवको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी पुर्याईएको छ । 

मन्त्री यादवको स्वास्थ्यमा समस्या देखिएकोले  परीक्षणको लागि अस्पताल पुगेको उनका प्रेस संयोजक विजय यादवले साझा सबाललाई जानकारी दिए ।

अहिले मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको यादवले बताएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!