यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

Posted on: 19 Jun, 2020

असार ५, काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले विभिन्न १५ निर्णय सार्वजनिक गरेका हुन् ।

असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको खर्च हुन बाँकी रकम कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बैठकले जग्गाको मुआब्जादेखि विभिन्न निकायमा नियुक्तीसमेत गरेको छ ।

हेर्नुस् १५ निर्णय 

असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको खर्च हुन बाँकी रकम कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बैठकले जग्गाको मुआब्जादेखि विभिन्न निकायमा नियुक्तीसमेत गरेको छ ।

हेर्नुस् १५ निर्णय



यस बिषयमा तपाइको प्रतिक्रिया...!