पोखरा, स्याङजा र धौलागिरी अञ्चलामा विद्युत आपुर्ति बन्द

Posted on: 03 Oct, 2016

असोज १७, पोखरा  । गएराती परेको चट्याङले विजुलीको तार चुडिदा पोखरा, स्याङजा र धौलागिरी अञ्चलामा विद्युत आपुर्ति  बन्द भएको छ । 

लेखनाथ र पोखराको विच विजयपुरमा १३२ प्रसारण लाईनको तार चुडिएको हो । राती परेको चट्याङले तार चुडिदा विद्युत बन्द भएको विद्युत प्राधिकरण जानकारी दिएको छ ।

तार जोड्ने काम भई रहको र सोमबार दिऊसो सम्ममा आपुर्ति सुचारु हुने  विद्युत प्राधिकरण जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!