सल्यानमा गोठालो गएका एक व्यक्तिको भीरबाट लडेर मृत्यु

Posted on: 18 Feb, 2018

फागुन ६, सल्यान । सल्यानमा बाख्रा गोठाला गएका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा सल्यान बनगाड कुपिन्डे नगरपालिका वडा न ३ च्युरीगैरा निवासी अन्दाजी ७० वर्षका मनबिर पुनको रहेका छन । 

च्युरीगैराको बिसाउनी भिर बाट लडेर मृत्यु भएको छ । भिरबाट ७ सय मिटर तल गएको थिए । दिउँसो ५ बजेतिर मृत्यु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!