डोटीमा गोली चल्यो, गोली हान्ने व्यक्ति फरार

Posted on: 24 Feb, 2018

फागुन १२, डोटी | डोटीमा दुई व्यक्तिबीच गोली चल्दा ५५ बर्षीय व्यक्ति घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार डोटीको आर्दश गाउँपालिका गोसेडाका धर्म लुहार र देव अधिकारीबीच आपसमा विवाद हुँदा धर्म लुहारले गोली चलाएका हुन् ।

लुहारले चलाएको गोली लागेर देब अधिकारी गम्भिर घाईते भएका छन् । गोली हान्ने मुहार भने फरार छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!