छाउपडी प्रथान्युनिकरण गन गुम पाँच बर्षीय रणनीति तयार

Posted on: 08 Mar, 2018

नन्द बहादुर रोकाया | मुगु २४, फागुन | मुगुमा छाउपडी प्रथा न्युनिकरण गर्न पाँच बर्षीय रणनीति खाका तयार पारिएको छ । मुगुमा रहेको छाउपडी प्रथातथा लैगिक  हिसां न्युनिकरण गर्न पाँचबर्षिय रणनितिक योजनाको खाका तयार पारिएको हो । 

बिगत लामो समय देखि छाउपडी प्रथा लैगिक हिसां बिरुद्ध काम गदै आएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र मुगुको पहल तथा जिल्ला महिला तथा बालबालीकाको कार्यलय मुगुको सहजिकरण मा पाँचबर्षीय रणनीति तयार भएको हो । रणनीति तय गर्न स्थानीयनिकायको पनि सहभागीतामा रहेको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्रका हिरिष्डेक मुगुका जिल्ला अध्यक्ष मिनबहादुर रवलले जानकारी दिनुभयो । पाँचवर्षीय रणनीति व्यवहारमा उर्तान स्थानीय तहले आआफ्नो परिषद् बैठकबाट पारित गर्नुपर्ने माउहाँले जोड दिनुभयो । कुसस्कार द्धारा सिर्जित विभेद मुक्त नगर बनाउने सम्बन्धको अन्तरक्रिया कार्यक्रममा सहभागी सबैले पाँच बषर्यी रणनितिक खाकाले छाउपडी प्रथा लैगिक हिंसा लाई न्युनिकरण गर्न सहयोग पुग्ने भएकाले यस लाई स्थानीय निकायले पालाना गर्नुपर्ने बताएका छन । 

कार्यक्रम मा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर रोकायाले  महिला आफैले छाउपडी न्युनिकरण गर्न अभियान चलाउनु पर्ने बताउनु हुन्छ । आत्म बिश्वासी भई देबिदेताको अन्धबिश्यासमा नपरी महिलाले अभियान चलाउन सकेमा छाउपडी प्रथा आफै न्युनिरण हुने प्रमुख रोकायाको भनाई छ । छायाँनाथ रारा नगरपालीकाका मेयर हरि जगं  शाहिले समाजमा जनचेतनको अभावले गर्दा छाउपडी प्रथा ।न्युनिकरण गर्न समस्या भएको बताउनु हुन्छ । छाउपडी प्रथा हटाउन समाजका  द्र दराजमा गई छाउले स्वास्थ्यमा पार्ने असर का बारेमा सडक नाटक गरेर हुन्छ वा अन्य कुनै जनचेताको उपायले मन दछुने जस्ता क्रियाकलाप गरी महिला लाई जानमारी गराएमात्र छाउपडी प्रथा न्युनिकरण गर्न सििकने मेयर शाहिको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!