बालिकालाई करणी गर्ने ६५ बर्षिय वृद्धा पक्राउ

Posted on: 14 Mar, 2018

फागुन ३०, मकवानपुर | ७ की बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा ६५ बर्षिय वृद्धा पक्राउ परेका छन् । 

हेटौडा उपमहानगपालीका ७ हरियालीटोल  स्थित घर अगाडीको खाली चौरमा बसिरहेकी वालिकालाई जवरजस्ती घरको कोठामा लगेर  जवरजस्ती करणी गर्ने ६५ को मान ब. दोङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दोङलाई मुलुकी ऐन जवरजस्ती करणीको महल अनुसार आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!